Daggs
[TOP SECRET]
Angra Dos Reis, Rio de Janeiro, Brazil
एउटा मान्छेले आफ्नो छोरालाई रोबोर्ट ल्याइदिएछ| जसले 'झुठ' बोल्ने बित्तिकै थप्पड लगाउँथ्यो|
छोरा - बाबा ! आज म स्कुल जान्न, भुँडी दुखेको छ|
रोबोर्ट (झडाम्म्म)
बाबा - देखिस् ! तैँले झुठ बोलेकोले सजाय पाइस्| म त सानोमा कैल्यै झुठ बोल्दिनथेँ|
रोबोर्ट (झडाम्म्म)
श्रीमती - (हाँस्दै हाँस्दै) देख्नुभो त !तपाईँकै छोरो त हो नि !!